
ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्काेभिड-१९ मा उत्कृष्ट काम गरिररहेकाे सशस्त्र प्रहरी अस्पताललाई 'बारबरा विशिष्ठ सम्मान' प्रदान गरिने भएको छ । बारबरा फाउन्डेशनले एक पत्र लेख्दै अस्पताललाई उक्त सम्मान ग्रहण गरिदिन अनुरोध गरेको छ । उक्त सम्मान साउन १६ गते राष्ट्रिय सभागृहमा हुने एक कार्यक्रमकाबीच प्रदान गरिनेछ...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र द्वन्द्वकालमा घाइते तथा अपांग भई सेवा निवृत्त भएका कर्मचारी एवं सुरक्षाकर्मीलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएका हो । ‘सशस्त्र द्वन्द्वम...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ ग¥यो । कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट पक्राउ परेका हुन् । खातामा रकम नभएको चेक...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको बानेश्वरबाट एक महिलालाई बन्धक बनाएको आरोपमा श्रीमानश्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले ४० वर्षीय श्रीमान र ३८ वर्षीया श्रीमतीलाई पक्राउ गरेको हो । उनीहरुमाथि ३८ वर्षीया महिलालाई बन्धक बनाएको आरोप छ । ती महिलाले आफूमाथि बलात्का...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगम...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण कम हुनुको साटो बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालहरुले आजदेखि अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्न...}
पुरा पढ्नुहोस्सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि खुलेको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । साताको तेस्रो दिन बुधबार शेयर परिसूचक ७.१९ अंकले घटेको हो। यसससँगै नेप्से २ हजार १३०.७३ अंकमा आइपुगेको छ। बुधबार विभिन्न २२७ कम्पनीका एक अर्ब ७ करोड ८४ लाख मूल्यका ३० लाख २० हजार...}
पुरा पढ्नुहोस्चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु. १७ खर्ब ७८ अर्ब पुगेको छ । कूल व्यापारमा नि...}
पुरा पढ्नुहोस्प्रहरीले २४ भदौंमा पुरानो बानेश्वरस्थित मात्रिका आई सेन्टरको शौचालयमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले अहिले २ बजे पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit