Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

नेपाल प्रहरीका ३४ एसपीहरुको  सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो ।   काभ्रेमा चक्रराज जोशी, बारामा दिलीप सिंह देउवा, सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पामा जनकबहादुर शाही, पूर्वी नवलपरासीमा प्रज्ज्वल महर्जन, झापामा विश...}

पुरा पढ्नुहोस्

सरकारले प्रहरीको आधुनिकीकरण र स्तरवृद्धिलाई प्राथमिकतामा राखेको छ : गृहमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नविन भूमिका एवम् दायित्वको लागि सरकार पूर्ण सकारात्मक रहेको बताएका छन् ।    आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमणको क्रममा उनले प्रहरी कार्यालयहरुको स्थापना, स्तरवृद्धि, आधुन...}

पुरा पढ्नुहोस्

कहाँ छन् डा. भक्तमान श्रेष्ठका मुख्य अपहरणकारी पण्डित ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् ।   सोही अभियोगमा पक्राउ परेका नुवाकोटका ब...}

पुरा पढ्नुहोस्

फ्रान्सको राष्ट्रपति भवनमै महिला सैनिकमाथि बलात्कारको आरोप, अनुसन्धान सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फ्रान्सकी एक महिला सैनिकले राष्ट्रपति भवनमा आफूमाथि बलात्कार भएको भनी लगाएको आरोपमा अनुसन्धान हुने भएको छ । उक्त महिलाले गत जुलाईमा बलात्कारको आरोप लगाएकी थिइन् ।    त्यति बेला बिदा हुन लागेका एक वरिष्ठ सैन्य अधिकारीका लागि कार्यक्रम आयोजना गरिएको थियो, जसमा राष्ट्रपति एमानुएल माक्रो...}

पुरा पढ्नुहोस्

राजदल गणका पोखरीमा कमलका फुल फुलाउने मेयर चिरीबाबुको योजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको ललितपुर लगनखेलस्थित राजदल गण परिसरमा रहेका ऐतिहासिक दुई पोखरीको पूर्ननिर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले नगरको पानीको स्रोत समेत रहेका ती दुई पोखरीका पूर्ननिर्माण गर्ने भएको हो ।       यसका लागि आइतबार ललितपुर महानगरपालिका र राजदल गण ललितपुरबीच समझदारी...}

पुरा पढ्नुहोस्

सर्वोच्चबाट डीएसपी कुमुद ढुंगेललाई राहत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ ।    न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}

पुरा पढ्नुहोस्

किसानको आन्दोलनसामु मोदीले घुँडा टेके

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको सुधारका लागि भन्दै ल्याइएका तीनवटा कानुनहरु खारेज हुने घोषणा गरेका छन् । शुक्रबार देशबासीका नाममासम्बोधन गर्दै मोदीले सरकारले ती तीनवटा कानुन खारेज गर्ने निर्णय गरेको बताएका हुन् ।   ‘फार्मस् प्रोड्युस ट्रेड एन्ड कमर्स’ सम्बन...}

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : पक्राउ परेकामाथि बैंकिङ कसुरमा अनुसन्धान हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको प्रकरणमा बैंकिङ कसुर अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ ।    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उक्त कसुरअन्तर्गत अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो । यसअघि प्रहरीक...}

पुरा पढ्नुहोस्

सुकुटेस्थित रिसोर्टको स्वीमिङ पुलमा डुबेर सिनामंगल बस्ने १९ वर्षीय युवाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिन्धुपाल्चोकको सुकुटेस्थित रिभर वे र्‍याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा डुबेर काठमाडौं सिनामंगल बस्ने सुशील भण्डारीको मृत्यु भएको छ । उनीहरु ६ जनाको समूहमा रिसोर्टमा बस्न आएका थिए ।    महानगरीय प्रहरी कार्यालयका अनुसार भण्डारी सहितको टोली दोलखाको खरी ढुङगाबाट फुटबल खेलेर...}

पुरा पढ्नुहोस्