
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्ताव...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार गैर आवासिय नेपालीहरुले नेपालमा विदेशी मुद्रामा मुद्दत्ती खाता खोल्न सक्ने सुविधा सहितको सूचना जारी गरेको छ । दूतावासले यो सुविधा अनुसार निक्षेपकर्ताहरुले आफु बसेको देशबाट त्यही देशको मुद्रा जम्मा गर्न सक्ने र त्...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो व्यापार घाटा पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो । भन्सार व...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामाबाट थप दुई विदेशी वायुसेवा कम्पनीले समेत अब नियमित उडान भर्ने भएका छन् । विमानस्थल गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले नियमित उडान भर्नका लागि प्रक्रिया अघि बढाएको नेपाल नागर...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत भन्दा कमी गर्ने कुरा सुन्दा कर्ण प्रिय भए पनि सजिलो नभएको बताएका छन् । सोमबार राजस्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्द...}
पुरा पढ्नुहोस्पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिँदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैन । कतिपय व्यवसायी...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डकी ‘ए’ को १४० मेगावाट बिजुली भारत निर्यात भएको छ । प्रतियुनिट १९ रुपैयाँसम्ममा भारत पठाइएको छ । त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्...}
पुरा पढ्नुहोस्नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो । ...}
पुरा पढ्नुहोस्पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधवार पनि उच्च अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ । &n...}
पुरा पढ्नुहोस्नेपाली बजारमा ख्याती कमाएको सावित्री कंचनजंगा अगरबत्तीको ‘कञ्चनजंगा’ ब्राण्डको अगरबत्तीको जस्तै नाम, बट्टा र डिजाइन दिने नक्कली अगरबत्तीको बिगबिगी बढेको छ । झट्ट हेर्दा रङ, प्याकेजिङ, डिजाइन, र नाम छुट्याउनै नसकिने गरी बिभिन्न अगरबत्तीहरू बजारमा उपलब्ध छन्। ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit