Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

अमेरिकाको मेरिल्याण्डमा गोली आक्रमण, तीनजनाको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाको मेरिल्याण्डस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।     एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो ।  राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताइका छन् । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको...}

पुरा पढ्नुहोस्

सीमामा बढ्दो तनावबीच रुससँग वार्ता गर्न युक्रेनले बोलायो बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ ।    ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}

पुरा पढ्नुहोस्

विद्यार्थीले क्याम्पसमा अन्धाधुन्ध गोली चलाउँदा रूसमा आठ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो ।    प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी&...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ ।   कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिह...}

पुरा पढ्नुहोस्

क्यापिटल दङ्गाको लागि ट्रम्प दोषी : राष्ट्रपति बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी  २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् ।     बिहीबार बिहान कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणको लागि...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन विवाद : अमेरिकाले थप ३ हजार सैनिक पोल्याण्ड पठायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ ।   ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय“ आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणब...}

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्री जोन्सन भारत भ्रमणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।    गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।...}

पुरा पढ्नुहोस्

अफगानिस्तानको सीमा क्षेत्रमा ५ पाकिस्तानी सैनिकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ ।     पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।     अफगानिस्तानतर्फबाट आतंककारीहरुले पा...}

पुरा पढ्नुहोस्

पाकिस्तानबाट २ हजार १९३ भारतीय बन्दी स्वदेश फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् २०१४ यता पाकिस्तानको हिरासतबाट २ हजार १ सय ९३ भारतीय बन्दी स्वदेश फिर्ता भएका छन् ।     सरकारको निरन्तर प्रयासले सन् २०१४ यता पाकिस्तानको हिरासतमा रहेका माछा मार्नेहरू सहित २ हजार १ सय ९३ भारतीय बन्दीहरूलाई फिर्ता ल्याउन सफल भएको विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार लोकसभ...}

पुरा पढ्नुहोस्