Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

बाहिरबाट प्रबन्ध निर्देशन ल्याउन लागिएको भन्दै आन्दोलनमा टेलिकमका कर्मचारी 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।   बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ३.६६ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।   अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैठाैँ दिनसम्म पनि  निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्से...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}

पुरा पढ्नुहोस्

खाद्यान्न आयात ३० प्रतिशतभन्दा कम गर्न सजिलो छैन : अध्यक्ष गोल्छा 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत भन्दा कमी गर्ने कुरा सुन्दा कर्ण प्रिय भए पनि सजिलो नभएको बताएका छन् ।      सोमबार राजस्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्द...}

पुरा पढ्नुहोस्

अर्काको नाममा आईपीओ भर्न नमिल्ने गरी यस्तो व्यवस्था गर्दै छ सीडीएससी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले अनलाइनबाटै केवाईसी (व्यक्तिगत विवरण) दर्ता प्रणाली सुरु गर्ने भएपछि अब अर्काको नाममा आईपीओ भर्न नमिल्ने भएको छ । सीडीएससीले शेयर लगानीकर्ताको केवाईसी दर्ताका लागि अनलाइन सिस्टम विकास गर्न थालेको हो ।    यो सिस्टमका कारण सेयर कसले भरेको हो र...}

पुरा पढ्नुहोस्

यसरी भाँडियो इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल इभेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया भाँडिएको छ । आज हिमालयन बैंकको २९औं वार्षिक साधारणसभामा केही ठूला सेयरधनीले समर्थन नगर्दा मर्जर प्रक्रिया अघि बढ्न नसकेको हो ।    मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो। मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

आईएमईले भित्र्याउँछ वार्षिक एक खर्ब विप्रेषण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन ।   आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ ।    पछिल्...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्तो छ आजको कारोबार

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ ।      आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

गभर्नरमाथिको छानबिन कानुनसम्मत छः अर्थमन्त्री 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन  प्रक्रिया अघि बढाइएको बताएका छन् ।   अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...}

पुरा पढ्नुहोस्