Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

प्रहरीको लेखापाल सरुवा : कार्यविधि संशोधन कहाँ पुग्यो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो ।   प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...}

पुरा पढ्नुहोस्

दाङमा विवाहमा विवाद हुँदा कुटपिटबाट एकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङको घोराहीमा विवाहमा झगडा हुँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या भएको प्रहरीले जनाएको छ ।    हत्याको आरोपमा घोराही–१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरीसमेत ७ जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला...}

पुरा पढ्नुहोस्

कसले किन राख्यो मात्रिका आई सेन्टरमा नक्कली बम? 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।    बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको...}

पुरा पढ्नुहोस्

गणेश लामा, चक्रे मिलन र पर्शुराम बस्नेतले पाउलान् त सफाइ ? सर्वोच्चमा मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन ‘गुन्डा नाइके’विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी आज तोकिएको छ । गैरकानूनी गतिविधिबाट अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको हो ।  ...}

पुरा पढ्नुहोस्

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवा हताहती भएको आशङ्का

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।   दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमा...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

नेपालले कसरी अघि बढाउला एमसीसी र बीआरआई ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएयता यी दुई देशबीच त्यति सम्बन्ध बिग्रिएको थिएन, जति कोरोना महामारीको दुई वर्षमा बिग्रियो । यस बीचमा चिनियाँ सीमा बन्द भएपछि नेपालका व्यवसायीले पटकपटक विरोध गरे । चीन सरकारसँगको बढ्दो व्यापारघाटा पनि नेपालको चिन्ताको विषय बनिरहेको थियो । ...}

पुरा पढ्नुहोस्

नागरिकलाई सहज रुपमा सेवा दिन रुपन्देही प्रहरीको एकिकृत नागरिक सेवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकिकृत नागरिक नागरिक सेवा कार्यक्रमको शुभारम्भ गरेको छ ।    सेवाग्राहीहरुलाई सबै किसिमको प्रहरी सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गर्न प्रबिधि सहितको प्रणाली बिकास गरी एकिकृत नागरिक सेवा सुरु गरिएको हो ।    सेवाग्राहीहरुलाई सहज र सरल हो...}

पुरा पढ्नुहोस्

अनुमोदित ३ राजदूतले संसदीय समितिमा के भनेका थिए ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन्  ।   बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}

पुरा पढ्नुहोस्

ओलीको नयाँ सरकारमा कोको बन्लान् मन्त्री ? यी नेताको छ सम्भावना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण आज साढे २ बजे लिँदै छन् । उनी गत २७ वैशाखमा संसदबाट विश्वासको मत पाउन नसक्दा पदमुक्त भएका थिए ।    तर, राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेको समयसीमामा दाबी पेस नभएपछि ओलीलाई ठूलो दलको...}

पुरा पढ्नुहोस्