
गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्माताहरूसँग गृह मन्त्रालयमा भेटेर उनीहरुसँग अन्तर्क्रिया गरेका छन् । अन्तर्क्रियाको क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए । जनतालाई राष्ट्र, राष्ट्रिय...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्मकवानपुरमा अमेरिकी सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण भएको छ । सोमबार नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् । यो संरचना अमेरिकी जनताहरूको सहयोगमा युएसएआइडी नेपालद्वारा पुनर्निर्माण गरिएको हो । काँकडा स्वास्थ्य चौ...}
पुरा पढ्नुहोस्यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महान...}
पुरा पढ्नुहोस्चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिइएको भन्दै सात विद्यार्थी संगठनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । आज विद्यार्थी नेताहरुले गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीमाथि ज्यादती भएको जनाएका हुन् । पत्रमा उनीहरुले एमबीबीएस, बीडीएस र बीएनएसम...}
पुरा पढ्नुहोस्पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन् । मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धी प्रतिवेदन सार्वजनि...}
पुरा पढ्नुहोस्मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ म...}
पुरा पढ्नुहोस्इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि एक सय नेपाली छनोट भएका छन् । उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोरले चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा पुगेर लिएको आवेदकहरुको अन्तर्व...}
पुरा पढ्नुहोस्भारतको एक मन्त्रालय मातहतको निकायले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने एक पर्यटन प्याकेज सार्वजनिक गरेको छ । भारतीय रेलवे मन्त्रालयले पर्यटन विस्तारसहितको उद्देश्यका साथ स्थापना गरेको इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसन लिमिटेड (आईआरसीटीसी)ले नेपाल भ्रमणको ल...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । उनले अत्यावश्यक काम भए जिप्रकाबाट पास जा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit