Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल बनेसँगै खुम्बुमा पर्यटक वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।      सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृ...}

पुरा पढ्नुहोस्

धौलागिरि आरोहण गरेर फर्किने क्रममा ग्रिसका आरोही एन्टोनिस स्यकारिसको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा ग्रिसका आरोही एन्टोनिस स्यकारिसको मृत्यु भएको छ । बाटोमा बिरामी भएपछि उनको मृत्यु भएको हो ।    ६० वर्षीय एन्टोनिसले नेपालका ८ हजार मिटरभन्दा माथिका सगरमाथा, कञ्चनजंघा, मनास्लु, ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका थिए । सेभेन सम...}

पुरा पढ्नुहोस्

भारतको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट फर्किए चार नेपाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारले चलाएको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट उद्धार गरिएका चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज दिउँसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।   भारतले युक्रेनमा फसेका आफ्ना नागरिकहरुको उद्धारका लागि उक्त अप्रेसन चलाएको थियो । त्यसक्रममा नेपालीहरुको पनि...}

पुरा पढ्नुहोस्

काठमाडौैंमा मनाइयो अम्बेडकर जयन्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।    पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्र...}

पुरा पढ्नुहोस्

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीको दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन सुरु भएको छ ।    कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थ...}

पुरा पढ्नुहोस्

स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

“समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भने, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।” स्नातक अध्ययन गरेर सामाज...}

पुरा पढ्नुहोस्

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।   कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ ।   ‘हामी आगो निय...}

पुरा पढ्नुहोस्

प्रदेश २ को राजधानी जनकपुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । प्रदेश सभामा सोमबार भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेश सभामा १०४ जना सांसद छन् ।   जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा...}

पुरा पढ्नुहोस्

नेपालमा थप २४ जनालाई ओमिक्रोन संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा ओमिक्रोन भेरियन्ट थप २४ जनामा देखिएको छ ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।     प्रवक्ता डा.संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जि...}

पुरा पढ्नुहोस्

मधेश प्रदेशप्रति असहमति राख्दै जनकपुरमा पुत्ला दहन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् ।      २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन...}

पुरा पढ्नुहोस्