Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा तारा एयरको उडान सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ ।      विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा...}

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा ३ को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।      माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रत...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित  भएका छन् ।   यही चैत १८ देखि २० गतेसम्म  स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पि...}

पुरा पढ्नुहोस्

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत नेपालमा वर्षायाममा खेर जाने बिजुली खरिद गर्न तयार भएको छ । नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको थियो ।   पछिल्लोपटक प्रधानमन...}

पुरा पढ्नुहोस्

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ ।    हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो ।     सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र...}

पुरा पढ्नुहोस्

कोरोना फेरि बढेपछि दक्षिण कोरियामा नेपालबाट श्रमिक लैजान रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण कोरियामा नेपाललगायत देशहरुबाट अप्रवासी कामदार लैजान रोक लगाइएको छ । कोरोना भाइरस संक्रमण फेरि बढेपछि कोरिया सरकारले तत्काललाई श्रमिक लैजान रोक लगाएको हो ।    कोरियास्थित नेपाली दूतावासले नेपालबाट १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको पनि जानकारी दिएको छ । कोर...}

पुरा पढ्नुहोस्

प्रभावकारी बन्दै काठमाडौं महानगरको ‘कल सेन्टर’: दैनिक ३०० गुनासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) प्रभावकारी बनेको छ ।    महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मंगलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भए...}

पुरा पढ्नुहोस्

विराट राजाको दरबार उत्खनन जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ ।      पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ म...}

पुरा पढ्नुहोस्

तालाबन्दीविरुद्ध उत्रिए त्रिविका प्राध्यापक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।      विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन...}

पुरा पढ्नुहोस्

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र विशेष समारोह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।      जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}

पुरा पढ्नुहोस्