
युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ । अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो । यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएक...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्टर्की र ग्रीसको सीमानजिक चिसोले कठ्यांग्रिएर केही आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुने आप्रवासीको संख्या १९ जना छन् । उक्त घटनामा नेपाली परेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता से...}
पुरा पढ्नुहोस्अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन् । अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लाग...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न स...}
पुरा पढ्नुहोस्पाकिस्तानको बलुचिस्तानस्थित केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्र...}
पुरा पढ्नुहोस्रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}
पुरा पढ्नुहोस्युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो । उनीहरुका स...}
पुरा पढ्नुहोस्लगातार रुपमा युक्रेनमा आक्रमण गरिरहेको रुसी सेना यतिखेर युक्रेनको राजधानी कीभ कब्जा गर्न अग्रसर देखिएकाे छ । युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै युक्रेनको राजधानी कीभमा रुसी सेना आइसकेको बताएकाे छ । मन्त्रालयका अनुसार कीभ कब्जा गर्नका लागि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit