Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

अमेरिकामा अवकाशप्राप्त प्रधानसेनापति र सीआईए प्रमुखबीच भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकामा नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्री र सीआईएका अवकाशप्राप्त प्रमुख जनरल डेभिड हावेल पेट्रियसबीच भेटवार्ता भएको छ । क्षत्रीले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिएका हुन् ।    क्षत्री हाल पारिवारिक भेटका लागि अमेरिकामा रहेका छन् । ‘डेभिडसँगको भ...}

पुरा पढ्नुहोस्

बंगादेश र बेलायतलाई पछिपार्दै पाकिस्तानी टिम बन्यो प्रधानसेनापति साहसिक खेलमा अब्बल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति साहसिक खेल प्रतियोगितामा अन्तर्राष्ट्रिय दुई समूहलाई उछिन्दै पाकिस्तानी सेनाको टिमले ‘बेस्ट इन्टरनेशन टिम’ बनेको छ । दौड, साईक्लिङ र याफ्टिङ्ग गरी ३ खेल समावेश यो प्रतियोगितामा अन्तर्राट्रिय टिममा बंलादेश, बेलायत र पाकिस्तानको टोली सहभागी थियो ।    प्रतियोगि...}

पुरा पढ्नुहोस्

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गोपाल गड्तौला : खोज पत्रकारिता केन्द्रका लागि पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली...}

पुरा पढ्नुहोस्

फ्रान्सेली सैन्य विमानलाई अल्जेरियाली हवाई क्षेत्रमा प्रतिबन्ध 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अल्जेरियाली सरकारले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । फ्रान्सेली सेनाले आइतबार जनाएअनुसार  प्रवेशाज्ञा विवादले कूटनीतिक सङ्कट गहिरिएको बेला यस्तो निर्णय आएको हो ।       यसबारे राष्ट्रपति इमानुएल म्याक्रोनको आलोचनात्मक टिप्पणी बाहिर आएको...}

पुरा पढ्नुहोस्

राजदूत अधिकारी र पाकिस्तानी सेना प्रमुख बाजवाबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी सेना प्रमुख कमर जाभेद बाजवासँग भेटवार्ता गरेका छन् ।    राजदूत अधिकारीले पाकिस्तानी सेना प्रमुख बाजवाको रावलपिण्डीस्थित कार्यालयमा पुगी भेटवार्ता गरेका हुन् ।    वार्तामा नेपाल–पाकिस्तान सम्बन्धबारे चर्चा...}

पुरा पढ्नुहोस्

एमसीसीको विषयमा हिंसा भड्काउने गतिविधि स्वीकार गर्दैनौँ : अमेरिकी राजदूत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत -याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।      सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले यस्तो बताएका हुन् । उनले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे...}

पुरा पढ्नुहोस्

जर्ज फ्लोयडको हत्या स्मरण गर्दै अमेरिकी राजदूत बेरी भन्छन्: अमेरिका पूर्ण छैन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका लागि अ‍मेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् ।    अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् ।    ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}

पुरा पढ्नुहोस्

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारी राजकुमारी आश्मा विन्त थानी अल(थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् ।   कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरीएकोमा खुशि व्यक्त गरेको छ ।    रा...}

पुरा पढ्नुहोस्

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।   यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लाग...}

पुरा पढ्नुहोस्

भारत, बेलायत र अमेरिका राजदूतत्रयको नाम सर्वसम्मतिले अनुमोदन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।     समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ&...}

पुरा पढ्नुहोस्