
सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ । गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो । सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समे...}
पुरा पढ्नुहोस्उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्नेगरी आफ्ना अ...}
पुरा पढ्नुहोस्भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका छन् । उनी पौने ५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । स्रोतका अनुसार उनी अहिले म्यारिओट होटलमा बसेका छन् । उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएको बताइएको छ। वैवा...}
पुरा पढ्नुहोस्भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । रक्षा मन्त्रालयका पदाधिका...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका माथिल्लो सदनका अध्यक्ष मोहम्मद सादिक संजरानीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई देशबीचको सम्बन्धको महत्व, सहकार्य लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै, दुई देशका संसदबीच सहयोग र संवादका विषयमा पनि छलफल गरिएको पाकि...}
पुरा पढ्नुहोस्दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य राष्ट्रहरुले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाएका छन् । ३७ औँ स्थापना दिवस मनाइरहँदा भने सार्कको १९ औँ शिखर सम्मेलन कहिले हुने भन्ने विषयमा सार्कका सबै राष्ट्रहरु अन्योलमा छन् । सार्क राष्ट्रमध्येका भारत र पाकिस्तानको बीच आपसी...}
पुरा पढ्नुहोस्द्विदेशीय सुरक्षाका विषयमा नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक भारतको बेंगलुरुमा सम्पन्न भएको छ । बैठकमा आपसी सुरक्षाका विषय, नेपालको रक्षा बलको प्रशिक्षण तथा क्षमता निर्माका आवश्यकता, विपद् नियन्त्रणमा सहयोग, नेपाली सेनाका आवश्यकता, विशेषज्ञ तथा प्रशिक्षकको आदान...}
पुरा पढ्नुहोस्कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् । एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच भेटवार्ता भएको छ । जंगी अड्डामा मंगलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटले दुई देशबीचको सम्बन्धी अझ प्रगाढ बनाउने सेनाले अपेक्षा व्यक्त गरेको छ ।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit