
बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी गरिएको छ । मोदी २ जेठमा लुम्बिनी आउन लागेका हुन् । उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । कार्यक्रममा...}
पुरा पढ्नुहोस्भारत नेपालमा वर्षायाममा खेर जाने बिजुली खरिद गर्न तयार भएको छ । नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको थियो । पछिल्लोपटक प्रधानमन...}
पुरा पढ्नुहोस्पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयमा छोराको स्मृतिमा ‘उत्कृष्ट प्रहरी पुरस्कार’ का लागि अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीबिक्रम थापा (गोदार) ले ५ लाख धनराशीको अक्षयकोष स्थापना गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक...}
पुरा पढ्नुहोस्मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेश गरेका हुन् । सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चा...}
पुरा पढ्नुहोस्कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले आज रातिदेखि मदिरा विक्रीमा रोक लगाएका छन् । मौन अवधि शुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्मका लागि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मदिरा विक्रीमा रोक लगाइएको हो । मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दख्खल पर्न...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ । उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री म...}
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit