
वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा आज काठमाडौंको जनप्रभात उच्च माध्यमिक विद्यालय वडा नं १३ कालीमाटीमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ । यो निःशुल्क चिकित्सा शिविरको १६ औं संस्करण थियो । निशुल्क चिकित्सा शिविरको उद्घाटन...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयमा छोराको स्मृतिमा ‘उत्कृष्ट प्रहरी पुरस्कार’ का लागि अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीबिक्रम थापा (गोदार) ले ५ लाख धनराशीको अक्षयकोष स्थापना गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक...}
पुरा पढ्नुहोस्बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी गरिएको छ । मोदी २ जेठमा लुम्बिनी आउन लागेका हुन् । उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । कार्यक्रममा...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा नेपाललगायत देशहरुबाट अप्रवासी कामदार लैजान रोक लगाइएको छ । कोरोना भाइरस संक्रमण फेरि बढेपछि कोरिया सरकारले तत्काललाई श्रमिक लैजान रोक लगाएको हो । कोरियास्थित नेपाली दूतावासले नेपालबाट १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको पनि जानकारी दिएको छ । कोर...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा...}
पुरा पढ्नुहोस्हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सर...}
पुरा पढ्नुहोस्नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन् । उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit