
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु लोकतान्त्रिक उपलब्धि अपहरण गर्ने अपहरणकारीविरुद्ध युद्धमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले शान्तिपूर्ण ढंगले लडाइँ लडिरहेको र यो युद्ध आफूहरुले जित्नुपर्ने बताएका हुन् । ‘प्...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । ‘एकता ह...}
पुरा पढ्नुहोस्प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी) को ब्रान्डिङका लागि सुझाव दिन कार्यदल गठन गरेकी छन् । ‘ब्यान्ड भर्सेज ब्रान्डको अवधारणा कार्यान्वयन सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल’ गठन गरिएको मन्त्री राईको सचिवालयले जनाएको छ । कार्यदलले...}
पुरा पढ्नुहोस्दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई पार्टीबाट निकाल्ने तयारी गरेका छन् । सोही अनुरुप दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक...}
पुरा पढ्नुहोस्सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिन...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्द्रमा जस्तै प्रदेश सरकारलाई पनि दाहाल र नेपाल पक्षले अप्ठ्यारोमा पार्ने भन्दै अन्य दलसँग सहकार्य गर्नुपर्ने रणनीति लिएको छ । उक्त पक्षले आन्तरिक पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीभित्र र बाहिरका सकारात्मक पात्र...}
पुरा पढ्नुहोस्अहिले सत्तारुढ गठबन्धनहरुको बीचमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्ने विषयमा छलफल चलिरहेको छ । गठबन्धनका दलहरुले स्थानीय तहको लागि उम्मेदवार कसरी तय गर्ने भन्ने एक किसिमको मापदण्ड पनि बनाएका छन् । यसैबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले महानगरप...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारित गर्न नदिने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरु भएकाले संशोधन नगरी संसदबा...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति गरेको पार्टी एकताको अपिल नेता माधवकुमार नेपाल पक्षले मान्य नभएको जनाएको छ । अध्यक्ष ओलीबाट इमानदारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको उक्त पक्षको निष्कर्ष छ । नेपाल पक्षको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकाल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit