Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

मन्त्रीका पिएसओ मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।      मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...}

पुरा पढ्नुहोस्

अकूत कमाउने यी २१ जनाको मुद्दा अख्तियारले किन राख्यो तामेलीमा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘हाइप्रोफाइल’ व्यक्तिका केही मुद्दासहित गत आर्थिक वर्ष २०७७/७८ मा गैरकानुनी सम्पत्ति आर्जनतर्फका २१ वटा मुद्दा तामेलीमा राखेको छ ।    सरकारी सम्पत्ति दोहन तथा गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जनको यी मुद्दाको टुंगो भने राजनीतिक दबाब, प्र...}

पुरा पढ्नुहोस्

एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरीको कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका गिरीले आजदेखि परिसर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।    प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरिएको हो । यसअघि परिसरको प्रमुख रहेका ए...}

पुरा पढ्नुहोस्

बिजनेशविहीन संसद : सरकार अनिच्छुक, प्रतिपक्षी निष्क्रिय

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रतिनिधिसभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले बिजनेश नदिँदा संसद् बैठक औपचारिकतामा सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधि सभा बिजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ ।    संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहर...}

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा बेलीबृज उद्‍घाटन तथा सडक आयोजना निरीक्षण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । साथै ९२ किलोमिटरको उक्त सडकखण्डअन्तर्गत माछा खोलामा बनेको बेलिबृजको पनि उनले उद्घाटन गरेका छन् ।   बिहीबार शर्माले उक्त बेलिबृज उद्घाटन गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठकमा देउवा हाजिर, सभामुख सापकोटा गयल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् ।    संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकमा कोरम पुग्नै पर्ने र सहमतिका आधारमा निर्णय हुनेगर्छ । परिषद् सदस्य रहेका सापकोटाको अनुपस्थितीका कारण बैठकबाट कुनै निर्णय...}

पुरा पढ्नुहोस्

सुन तस्करी प्रकरण : सुपुर्दगी सन्धि नहुँदा आरोपित पक्राउ पर्दै, छुट्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

३८ किलो सुन तस्करी प्रकरणका आरोपित विदेशमा पक्राउ परे पनि नेपालसँग सुपुर्दगी सन्धि नहुँदा छुटेका छन् ।    नेपाल प्रहरीको सक्रियतामा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले उक्त प्रकरणमा फरार आरोपित रमेश उप्रेती र किसनकुमार अग्रवाललाई दुई वर्षअघि पक्राउ गरेको थियो । तर, दुई देशबीच सुपु...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रले यसरी मनाए योग दिवस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले योग दिवस मनाएका छन् । नेपाल प्रहरीले सोमबार र सशस्त्रले मंगलबार दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका थिए ।   कार्यक्रममा सहभागी गृहमन्त्री बालकृष्ण खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर...}

पुरा पढ्नुहोस्

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।   पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयक...}

पुरा पढ्नुहोस्

देशभरबाट म्यादी प्रहरीको बिदाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।   सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए ।    तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}

पुरा पढ्नुहोस्