
सरकारले गरेको सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ। बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सरकारले सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। अहिले परीक्षणको रुपमा जेठ १ गतेदेखि यो नियम लागू हुनेछ। नयाँ नियमअनु...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । ...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई नेपाली पत्रकारको अन्तराष्ट्रिय संस्था इन्जाले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इन्जा एसियाका उपाध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार न्यौपाने लामो समयदेखि राष्ट्रिय समाचार समित...}
पुरा पढ्नुहोस्नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गर...}
पुरा पढ्नुहोस्नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...}
पुरा पढ्नुहोस्निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो । कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् । निजगढमा विमा...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परे...}
पुरा पढ्नुहोस्कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}
पुरा पढ्नुहोस्धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit