
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण आज साढे २ बजे लिँदै छन् । उनी गत २७ वैशाखमा संसदबाट विश्वासको मत पाउन नसक्दा पदमुक्त भएका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेको समयसीमामा दाबी पेस नभएपछि ओलीलाई ठूलो दलको...}
पुरा पढ्नुहोस्नेकपा एमालेको एकताको निरन्तरताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारमा आइतबार करिब १३ घण्टाबढी चलेको कार्यदलको बैठकले यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक भीम रावलले बताए। उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर...}
पुरा पढ्नुहोस्काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् । पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्अज्ञात बन्दुकधारीले अष्ट्रियाको राजधानी भियनाका रेष्टुरेन्ट र क्याफेमा अन्धाधुन्ध गोली प्रहार गर्दा अहिले बिहान साढे पाँच बजेसम्म दुईको मृत्यु र १५ जना घाईते भएका छन् । अष्ट्रियन चान्सलर सेब्सटेइन क्रुजका अनुसार संघिय राजधानीमा आतंकबादी आक्रमण भएको छ । आक्रमणकारीमध्ये एकजनालाई मारिएको छ । क...}
पुरा पढ्नुहोस्नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमह...}
पुरा पढ्नुहोस्भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र व्यासबाट फर्किएका पूर्वमन्त्री गणेश सिंह ठगुन्नासहितको टोलीलाई नियतवश सीमामा १ घन्टा रोकेर सोधपुछ गरेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नासहितको टोलीलाई गत कात्तिक ११ मा फर्किने क्रममा एसए...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले वर्तमान परिवेशमा आर्थिक, राजनीतिक र सैनिक क्षेत्रहरुमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाले विशेष स्थान लिँदा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण चलायमान बन्न पुगेको बताएका छन् । उनले सुरक्षाको दायरा फर...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समान...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदका लागि विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिका अन्य उम्मेदवारमा सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला छन् । निधि यसअघि पार्टीमा उपसभापति थिए । त्यतिबेला देउवालाई सभापतिमा बनाउन निधिले महत्वपू...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit