
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज घोषणा हुँदैछ। प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदैछ। दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलयको सभाहलबाट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । सरकारले करीब १६ खर्ब हाराह...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले आगामी बर्ष २०७८७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । अर्थमन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसंग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ता...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाल, उमाकुमारी ढकाल र सरोज ढकालसहित ५ जनाविरुद्ध २ अर्व ४० करोड रुपैयाँ बराबर राजस्व ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । विभागले काठमाडौंको नागार्जुन नगरपालिका व...}
पुरा पढ्नुहोस्नेपाल टेलिकमले वायरलेस डेटाको शुल्क घटाउने तयारी गरेको छ । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले शुक्रबार यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर...}
पुरा पढ्नुहोस्विभिन्न यातायात व्यवसायीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाण्डौ उपत्यकामा असार १५ गतेदेखि लागु हुने गरी २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई मात्रै जोरविजोरका आधारमा चल्न दिने गरी काठमाण्डौ, ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयप्रति आपत्ती जनाएका छन् ।&n...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्ष २०७७-०७८ को असार महिनामा अघिल्लो महिनाको तुलनामा तेब्बरभन्दा बढी अर्थात प्रतिदिन १ अर्ब २३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । आजको कारोबार दैनिकका अनुसार महालेखा नियन्त्रक कार्यालयका अनुसार असार महिनाको पहिलो ११ दिनमा १३ अर्ब ५७ करोड बराबरको रकम खर्च भएको छ । ...}
पुरा पढ्नुहोस्नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरबारे भारतीय राजदूतावासले भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्सरकारले राजस्व र नविरकण वापतको करिब ८५ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ राजस्व नबुझाउने पाँच क्यासिनोलाई एकसाताभित्र राजस्व रकम बुझाउन सूचना जारी गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि पर्यटन विभागले काठमाडौंको होटल याक एण्ड यति...}
पुरा पढ्नुहोस्पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ । शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ । शुक्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit