
मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यान्वयनको लागि स्थापना गरिएको एमसीए नेपालले सडक विभागका सडक मर्मतसम्बन्धी परीक्षणका लागि आवश्यक विभिन्न उपकरणसहितका चार वटा प्रयोगशाला बनाएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त चारवटा...}
पुरा पढ्नुहोस्प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । प्रदेश सभामा सोमबार भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेश सभामा १०४ जना सांसद छन् । जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । उक्त प्रदेशमा देउवा प्यानलका कृष्ण यादव र विमलेन्द्र निधिनिकट रामसरोज यादव सभापतिमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधि...}
पुरा पढ्नुहोस्सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार साँझ उक्त आयोजनाको सुरुङमार्गमा रहेको फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । विद्युत् उत्पादन...}
पुरा पढ्नुहोस्पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन् । मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धी प्रतिवेदन सार्वजनि...}
पुरा पढ्नुहोस्ललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये थप एक मजदुरको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्ड...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् ।&nb...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वमा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले मंगलबार पुस्तकालयको उद्घाटन गरेका छन् ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit