
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}
पुरा पढ्नुहोस्प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर राणाले संविधानले प्रत्याभुत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको बताएका छन् । कानुन दिवसको उपलक्ष्यमा आईतबार एक शुभका...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएकी छन् । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज मल्ल तोकिएक...}
पुरा पढ्नुहोस्अदालतको अवहेलना गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । नेकपाको दाहाल–नेपाल समूहले विराटनगरमा आयोजना गरेको सभामा दाहालले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो । अधिवक्ता समिर हायूले दर्ता गरेको मुद्दाको मंगलबार पेश...}
पुरा पढ्नुहोस्राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो तीनवर्षे कार्यकाल भौतिक निर्माणका काममा बितेको बताएका छन् । महान्यायाधिवक्ता भएर पद सम्हालेको तीन वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा चार अर्बभन्दा बढीको मुख्य कार्यालयदेखि अन्य सरकारी वकिलको कार्यालयमा भवन निर्माण गर्न खर्च...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणका साक्षी र आरोपितको फागुन १ गतेदेखि साक्षी बकपत्र सुरु हुने भएको छ । विशेष अदालतका प्रवक्ता उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले फागुन १ गतेदेखि अन्तिम सुनुवाइका लागि सरकारी साक्षी वकपत्रका लागि पेसी तोकेको पर्दाफासलाई जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए । }
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...}
पुरा पढ्नुहोस्न्यायपरिषदको बैठक बस्न नसक्दा न्यायाधीश नियुक्तिदेखि सरुवा बढुवामा असर परेको छ । कोभिडका कारण देखाउँदै वैशाखयता ६ महिनामा एक पटक मात्र न्यायपरिषद बैठक बसेको हो । बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको छैन । हाल उक्त अदालतमा दुई जना मात्र न्यायाधीश छन् । उनीहर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit