
पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए । कार्यक्रममा राष्...}
पुरा पढ्नुहोस्भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोनाको भ्याक्सिन नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता...}
पुरा पढ्नुहोस्बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि सेभेन को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकार सम्मेलनमा भनेका छन्&n...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन् । बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ । भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार साँझ भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओ...}
पुरा पढ्नुहोस्पाकिस्तानस्थित नेपाली दूतावासले शुक्रबार नेपाली सेना दिवस २०७८ आयोजना गरेको छ । पाकिस्तान सरकारले कोभिडका कारण जमघटमा प्रतिवद्ध लगाएका कारण यसपटकको सेना दिवस ढिलो गरि आयोजना गरिएको हो । पाकिस्तानी स्थल सेनाका मेजर जर्नेल मजिँद जहाँगिरको प्रमुख आतिथ्यमा सम्पन्न सेना दिव...}
पुरा पढ्नुहोस्रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् । उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको...}
पुरा पढ्नुहोस्नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थाय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit