Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सकारले विश्व बैंकबाट २७ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ ।      सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रम...}

पुरा पढ्नुहोस्

मधेस प्रदेशसभाको बैठक आज, प्रदेश प्रहरी ऐनको संकल्प प्रस्ताव के होला ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ ।    गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरि...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।    कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई रा...}

पुरा पढ्नुहोस्

नवलपरासीमा मृत गैँडा फेला, ८ महिनामै ३० वटा मरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ ।    कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...}

पुरा पढ्नुहोस्

देशका लागि कस्तो छ २०७९ साल ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

२०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् ।   नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री बृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए । उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही स...}

पुरा पढ्नुहोस्

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीको दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन सुरु भएको छ ।    कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थ...}

पुरा पढ्नुहोस्

साहित्यकार तारानाथ शर्माको  निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ ।      आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...}

पुरा पढ्नुहोस्

कर्णाली सरकार र स्वीस राजदूतबीच छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकार र नेपालका लागि स्वीट्जरल्याण्ड सरकारका राजदूतबीच छलफल भएको छ ।    कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको अध्यक्षतामा आज मन्त...}

पुरा पढ्नुहोस्

सरकारले जारी गरेको नयाँ आदेशमा के गर्न हुन्छ, के हुँदैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा सम...}

पुरा पढ्नुहोस्