
सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाए...}
पुरा पढ्नुहोस्भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दुई सहायक रथीको उपरथीमा र सात महासेनानीको सहायक रथीमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुको सिफारिस एकै पटक रक्षा मन्त्रालयमा गएको छ । सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीमा बढुवाका लागि यसअघि नै सिफारिस गर्ने निर्णय सेनाको बढुवा समितिको बैठकले गरे...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको तर्फबाट कोभिड–१९ महामारीविरुद्धको अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ एक करोड नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाइने भएको छ । १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्...}
पुरा पढ्नुहोस्दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}
पुरा पढ्नुहोस्याक एण्ड यति होटलका कानुनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दाबी गरेका छन् । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै कानुनी सल्लाहकार कर्णले याक एण्ड यति होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजश्व वापतको रकम समेत तिर्न बाँकी नभएको बताएका हुन...}
पुरा पढ्नुहोस्नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ । नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । सो विषय अध्ययनका लागि नेपाल–भारत २ देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाएका छन् । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्सरकार र एनआरएनएबीचको सहकार्यमा युक्रेनमा युद्धबाट प्रभावित नेपालीहरुको उद्धार र सहयोगका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit