
यस वर्ष उखु किसान अलि चाडो आए । आफ्नो परिश्रम र वस्तुको मूल्य नतिर्ने मिल साहुहरुबाट रकम उठाइदिने आसामा आएका किसान पोहोर साल पुस लागेपछि आएका थिए । यसपटक उनीहरु सरकारको मध्यस्थतामा मिल साहुसँग १८ पुस २०७६ मा भएको लिखित सम्झौता कार्यन्वयन गराउनका लागि आएका हुन् । उद...}
पुरा पढ्नुहोस्ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् । ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् । दूतावासका अनुसार मलिकसँगको...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । भुकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विभिन्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो ।...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चि...}
पुरा पढ्नुहोस्यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो । यो सातामा शेयर बजार नेप्से...}
पुरा पढ्नुहोस्संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यांगगिङ’ (झुन्डिएको) को कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । एसएसपी यादव शुक्रबार झुन्डिएको अवस्थामा नै फेला परेका थिए । शुक्रबार राति रुपन्देहीकै भीम अस्पतालमा शवको पोस्टमार्टम गरिए...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको खोपमा कमिसन खोज्दा खोप ल्याउने प्रक्रिया अवरुद्ध पारेका व्यवसायी सुरज वैद्य नेपाल वायुसेवा निगमलाई घाटामा ल्याउने पात्रका रुपमा पनि देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट वैद्यले नै नेपालमा चिनियाँ विमान ल्याउन भूमिका खेलेका हुन् । क्लिकमान्डुका अनुसार बैद्य...}
पुरा पढ्नुहोस्शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै शनिवार दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit