Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ ।      शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्

कंचनजंघा र मनास्लु हिमाल सफाइबाट ४३ सय किलो फोहोर संकलन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले कंचनजंघा तथा मनास्लु हिमाल सफाइबाट ४ हजार ३४० किलो फोहोर संकलन गरेको छ ।   सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालन गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कंचनजंघा हिमालबाटठ ३ हजार १७ किलो फोहोर संकलन गरेको हो ।   सेनाले...}

पुरा पढ्नुहोस्

‘कूटनीतिक सन्तुलन र राष्ट्रिय हितका आधारमा मात्र बीआरआई जस्ता परियोजना कार्यान्वयन गर्नुपर्छ’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता परियोजना कूटनीतिक सन्तुलन र राष्ट्रिय हित लगायत पक्षमा विचार गरेर मात्र लागू गर्नेपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।    न्युज सोसाइटी नेपालले आज आयोजना गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्...}

पुरा पढ्नुहोस्

काठमाडौंमा अब कुहिने नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ ।   वर्गीकरण नगरिएका  फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।   कामपा वातावरण...}

पुरा पढ्नुहोस्

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।      पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्प...}

पुरा पढ्नुहोस्

भेरी अस्पताललाई सम्मान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ ।    आर्थिक वर्ष  २०७८-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका...}

पुरा पढ्नुहोस्

नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा थाले आन्दोलन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

मिटरब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटरब्याज पीडितले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् ।    नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माईतीघरमा कारबाही...}

पुरा पढ्नुहोस्

शान्तिको कामना गर्दै युक्रेनी आरोही सगरमाथामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् ।   युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् ।   हाल युक्रेन र...}

पुरा पढ्नुहोस्

निजगढ विमानस्थल निर्माणको काम यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री शर्मा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।    शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।     उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, ब...}

पुरा पढ्नुहोस्