Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

भारतीय अनुदानमा मुस्ताङमा विद्यालय भवन स्तरोन्नति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नति गरिएको छ ।  शुक्रबार भारतीय राजदूतावासकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले उक्त विद्यालय भवनको उद्घाटन गरेकी छिन् ।    उद्घाटन समारोहमा सो...}

पुरा पढ्नुहोस्

माल्दिभ्सले भारतले उडाउने विमानको चालकलाई तलब नदिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माल्दिभ्सकी रक्षामन्त्री मारिया अहमद दीदीले माल्दिभ्स सरकार डोर्नियर विमान उडाउने चालकहरुको महँगो तलब र सुविधा तिर्न आर्थिक रुपमा असक्षम रहेको बताएकी छिन् । भारतीय सेनाले माल्दिभ्सको समुद्री किनारको सुरक्षका लागि  डोर्नियर विमान उडाउँदै आएको छ । अहिले  माल्दिभ्स सरकारले विमान उडाउने चालक र...}

पुरा पढ्नुहोस्

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धे र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार भेटवार्ता भएको छ ।     दुईदिने नेपाल भ्रमभणमा रहेका सहस्त्रबुद्धेले प्रधानमन्त्री निवासमा पुगेर देउवालाई भेटवार्ता गरेका हुन् ।    दुई मुलुकबीचको सांस्कृतिक...}

पुरा पढ्नुहोस्

नेपाली श्रमिकबारे श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच छलफल हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदै छ ।   भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको...}

पुरा पढ्नुहोस्

अफगानिस्तानद्वारा अमेरिकी कदमको स्वागत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।   अफगानिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सर...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...}

पुरा पढ्नुहोस्

कतारी राजदूतको पहलमा बन्ने भयो अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ ।    काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीवार शहरी विकास मन्त्री रामकुमारी झा...}

पुरा पढ्नुहोस्

तीन दिने भ्रमण सकेर फर्किए चिनियाँ विदेशमन्त्री वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् ।   गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}

पुरा पढ्नुहोस्

नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृ...}

पुरा पढ्नुहोस्

 जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।   भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो  पर्यटक रेल हो ।    यसआघि गत वर्षको...}

पुरा पढ्नुहोस्