
सूर्य नेपाल प्रालिले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको कोभिड–१९प्रकोप व्यवस्थापन कोषमा क्रमश तीस लाख र बीस लाख गरी ५० लाख रुपैयाँको सहयोग गरेको छ । एक कार्यक्रमबीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् । ...}
पुरा पढ्नुहोस्कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट क्युआर कोड भुक्तानी सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यव...}
पुरा पढ्नुहोस्विगतका वर्षहरुमा जस्तै यसपाली पनि महाशिवरात्रीको अवसरमा सावित्री कञ्चनजंगा अगरबत्तीले पशुपति मन्दिर परिसरमा शुद्ध पिउने पानी तथा मास्क वितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्र...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ । एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}
पुरा पढ्नुहोस्नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल...}
पुरा पढ्नुहोस्कर्मचारीको मिलेमतोमा विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा करिब १६ करोड रुपैयाँ हिनामिनाको आरोपमा प्रहरीले धमाधम बैंकका कर्मचारीलाई पक्राउ गर्न थालेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीले परिवारका सदस्यहरुको सञ्जाल बनाएर बैंकको उक्त मुनाफा...}
पुरा पढ्नुहोस्फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।  ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा कामु गभर्नर ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्...}
पुरा पढ्नुहोस्एपोलो पेन्टस्को ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हमाललाई आफ्नो एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो । कम्पनीले ‘एपोलो पेन्टस्सँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस्’ भन्ने भावना उत्पन्न गरी...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन् । नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरस्थित थोक फलफूल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित सम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit