Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

अब काठमाडौं उपत्यकामा नयाँ भाडादार, नयाँ वर्षदेखि लागू हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश सरकारले प्रदेशभर सवारीसाधनको नयाँ भाडादार सार्वजनिक गरेको छ ।   काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार वृद्धि भएको भाडा नयाँ वर्षदेखि लागू हुनेछ । ...}

पुरा पढ्नुहोस्

नेपालमा थप २४ जनालाई ओमिक्रोन संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा ओमिक्रोन भेरियन्ट थप २४ जनामा देखिएको छ ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।     प्रवक्ता डा.संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जि...}

पुरा पढ्नुहोस्

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् ।      सरकारले अघिल्लो ओली...}

पुरा पढ्नुहोस्

चालु आव सकिनै लाग्दा पुँजीगत खर्च एक खर्ब ४० अर्ब मात्रै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल रु. ३ खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।   हालसम्मको विवरण हेर्दा मात्रै रु. एक खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ । प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शुन्य सात मात...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।     नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै ज...}

पुरा पढ्नुहोस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे छलफल आयोजना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निगजढ विमानस्थलबारे छलफल आयोजना हुने भएको छ । नेपाली समाज इभीले ११ असारमा जुम मिटिङमार्फत छलफल आयोजना गर्न लागेको हो ।    कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कशिश दास श्रेष्ठ र शिव अधिकारी वक्ताको रुपमा रहने आयोजकले जनाएका छन् ।    निजगढमा विमा...}

पुरा पढ्नुहोस्

नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ मा शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।    वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म...}

पुरा पढ्नुहोस्

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ ।    नवौं ब्याचको रुपमा ३० जना विद्यार्थीले निकै राम...}

पुरा पढ्नुहोस्

बाँकेको जमुनाह नाकामा करोडौँको मेसिन प्रयोगविहीन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ ।      करिब ५ वर्षअघि खरिद गरि ल्याइएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मे...}

पुरा पढ्नुहोस्