Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

यी हुन् ४५ जना, जो संवैधानिक निकायमा सुटुक्क सिफारिस भए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदमा नियुक्तिका लागि संसदलाई सिफारिस गरेको छ । परिषद्को मंसिर ३० गते बसेको बैठकले नै ती पदाधिकारीलाई सिफारिस गर्ने निर्णय गरे पनि आइतबार संसदमा पत्र पठाएको हो ।   संसद सचिवालय स्रोतक...}

पुरा पढ्नुहोस्

नेप्सेद्वारा प्रभु बैँकको शेयर कारोबार रोक्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।   बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय ९ दिउँसो १ देखि ३ बजेमा बैठक बसी धितोपत्र कार...}

पुरा पढ्नुहोस्

आगामी बजेट आत्मनिर्भरता र पूर्वाधार विकासमा केन्द्रितः अर्थमन्त्री 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताएका छन् ।   मंगलबार संसदमा बजेटको आर्थिक सिद्धान्त तथा प्राथमिकता पेश गर्दै उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र...}

पुरा पढ्नुहोस्

नेपाल र इजरायलबीच कामदार लैजान सम्झौता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र इजरायलबीच नेपालबाट कामदार लैजान एक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।    इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ । सरकार&...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षा र व्यवस्थापनको सुत्राधार बन्यो कोभिड महामारी 

दीपक खरेल ४ बर्ष अगाडि

कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो ।    कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}

पुरा पढ्नुहोस्

३७.२७ अंकले घट्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।    पछिल्लो दुई साता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.२९  अंक घटेको छ भने फ्लोट इण्डेक्...}

पुरा पढ्नुहोस्

घाईतेलाई भट्टामा जिउँदै जलाउने महताव आलम पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले रौतहटको राजपुर घटनाका मुख्य आरोपी महताव आलमलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।  अफताव आलमको निर्देशनमा घट्ना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाईते भएका मानिसहरुलाई ट्याक्टरमा राखि ईटा भट्टामा जलाएको उनले स्वीकार गरेका छन् ।  प्रदेश २ प्रहरीले महतावलाई ल...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ४३.१० अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको  छ ।   आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ ।  ...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकले सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।      बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहिबार ३३ अंकले उकालो लागेको छ । पछिल्लो सातामा दुई लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको थियो । तर,  साताको अन्तिम कारोबारको दिन आज नेप्स...}

पुरा पढ्नुहोस्

बाहिरबाट प्रबन्ध निर्देशन ल्याउन लागिएको भन्दै आन्दोलनमा टेलिकमका कर्मचारी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।   बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।  ...}

पुरा पढ्नुहोस्