
काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ । असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इन्टरमोडेल यातायात व...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख रुपैयाँबराबरको हकप्रद सेयर विक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख सेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्...}
पुरा पढ्नुहोस्नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश...}
पुरा पढ्नुहोस्बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र बिहीवार बुझाएका छन् । बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}
पुरा पढ्नुहोस्काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् । पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}
पुरा पढ्नुहोस्साबिकको नेकपामा दरार आएर दुई समूह बनेपछि प्रदेश १ र वाग्मती प्रदेश सरकार संकटमा प¥यो । प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका ती सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मतीका...}
पुरा पढ्नुहोस्नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारी साधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणीको पुल, बाह्र...}
पुरा पढ्नुहोस्निर्वाचन आायोगले ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको बताएको छ । सोमबार नियमित पत्रकार सम्मेलनको क्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म उक्त संख्यामा मतपत्र छपाइको काम सकिएको बताएका हुन् । उनका अनुसार उक्त जिल्लाको लागि समग्रमा १ करोड ९४ लाख...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ । सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो । सशस्त्रले जारी गरेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit