Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघमा गाँजाको पक्षमा नेपालको मतदान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ।   संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् ।  संयुक्त राष्ट्र संघका सदस्...}

पुरा पढ्नुहोस्

कश्मीर एकता दिवसमा पाकिस्तान दूतावासको वेबिनार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित पाकिस्तानी दूतावासले आज कश्मीर एकता दिवसको अवसरमा वेबिनार आयोजना गरेको छ । उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।   राष्ट्रपति आरिफ अल्वीले आफ्नो सन्देशमा आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्ने कश्मीरी शहिदप्रति...}

पुरा पढ्नुहोस्

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।   यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लाग...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेश मुख्यमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच सोमबार भेटवार्ता भएको छ ।     मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरेका छन्...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।   त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा...}

पुरा पढ्नुहोस्

भारतीय अधिकारीले तालिवानका नेतालाई कतारमा भेटेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् ।    एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}

पुरा पढ्नुहोस्

अन्नपूर्ण हिमाल क्षेत्रमा केन्द्रित नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाकाबीचमा विशेष सैन्य अभ्यास हुने भएको छ । नेपाल र अमेरिका सेनाका बीच संयुक्त सैन्य अभ्यास तालिम ‘टिक–नेल’ को  २२ औं श्रृंखला हुने भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिमाली क्षेत्रमा उद्दारको बि...}

पुरा पढ्नुहोस्

कतार नेशनल डे : यस्तो छ अरब राष्ट्रको समृद्धिको यात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारले हरेक वर्षको १८ डिसेम्बरमा आफ्नो नेशनल डे मनाउँदै आएको छ । आफ्नो संस्थापकको सम्झनामा यो देशमले राष्ट्रिय दिवस मनाउँदै आएको हो ।    १८ डिसेम्बर १८७८ मा शेख जसिम बिन मोहम्मद बिन थानीले कतारको शासकको रुपमा आफ्नो पिताबाट जिम्मेवारी पाएका थिए । जसले कतारलाई समृद्ध देश बनाउने यात्राक...}

पुरा पढ्नुहोस्

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत चढेको हेलिकोप्टर दुर्घटना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ ।    भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो । सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय न्यूज एजेन्सी एएनआइले जनाएको छ ।  उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समा...}

पुरा पढ्नुहोस्