
सशस्त्र प्रहरी बल (एपीएफ) का १० अधिकारीले स्टाफ तथा कमाण्ड कलेजकाे छनाैट परीक्षा पास गरेका छन् । स्टाफ कलेजका लागि ३७ जना अधिकारी सहभागी भएकामा १० जनाले मात्र पास गरेका हुन् । पास हुनेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु मनीष थापा र कृष्ण ढकाल, सशस्त्र प्रहरी नायब उपरीक्षकहरु दलबहादुर प...}
पुरा पढ्नुहोस्हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन सूर्यविनायक नगरपालिकाले दिएको सात दिनको म्याद अपुग भएको भन्दै समय माग गरिरहेका स्थानियको वेवास्ता गर्दै डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् । आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । य...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ । यसअ...}
पुरा पढ्नुहोस्सरकारले ६ जना सहसचिव र १० जना उपसचिवको सरुवा गरेको छ । यीमध्ये ११ जना प्रमुख जिल्ला अधिकारी छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सीडीओ बनाइएको छ । गृह मन्त्रालयका सहसचिव कम...}
पुरा पढ्नुहोस्बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...}
पुरा पढ्नुहोस्सरकारले कोरोना खोप किन्नका लागि विज्ञापन गरेर आर्थिक सहयोग माग गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खातामा रकम जम्मा गरी योगदान गर्न आह्वान गरेको हो । ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावस...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आइतबार र सोमबार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ । निर्वाचन आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार र सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म सम्...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभका...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो । तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit