
संघीय संसद सचिवालयले भोलि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कोभिड–१९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरी संक्रमित सा...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलनका लागि अरु दलसँग सहकार्य गर्ने भएको छ । स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय गरेको हो...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पुुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो । यसअघि ८ पुसमा पनि दाहाललाई उक्त समूहले संसदीय दलको नेता चुनेको थियो । तर, त्यसलाई निर्वाचन आयोगले मान्य...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले विभिन्न सञ्चार माध्यममा पार्टीबारे आएको समाचरप्रति आपत्ति व्यक्त गरेको छ । पार्टीबारे भ्रामक समाचार आएको भन्दै विवेकशील साझाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आज विवेकशील साझाले विज्ञप्ति निकाल्दै गत केही समयदेखि कतिपय प्रकाशनहरूमा विवेकशील साझा पार्टी...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आरोप लगाएको बताएका छन् । यसअघि आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे । मंगलबार काठमाडौं महानगरपाल...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई निर्वाचन आयोगले स्वीकृति दिएको छ । हालै मिश्र पक्षको केन्द्रीय समितिको बैठक बसी विवरण अद्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिन...}
पुरा पढ्नुहोस्संसद सचिवालयले नेकपाका सबै सांसदहरु सत्तापक्षको कुर्सीमा नै बस्ने जनाएको छ । सचिवालयले आज पत्रकार सम्मेलन गर्दै नेकपाका दुवै पक्षका सांसदहरु एकै लहरमा बस्ने जनाएको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा विभाजन भइसकेको औपचारिक पत्र नपाइसकेकाले यसअघि जस्तै सांसदहरु बस्ने व्यवस्था...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफलका लागि बैठक बोलाएका छन् । बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेताहरुलाई बोलाइएको हो । छलफलका लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै ब...}
पुरा पढ्नुहोस्पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको प्रतिक्रिया दिएका छन् । नेता भट्टराईले काँग्रेस ‘काँग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी &lsq...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit