Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

४५.५९ अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा नेप्से परिसूचक ओरालो लागेको छ ।    साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२४ अंक, फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७२ अंकले गिरावट आएको छ । &...}

पुरा पढ्नुहोस्

भाटभटेनीमा क्यूआरकोडबाट कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् ।      बिहीवार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्म...}

पुरा पढ्नुहोस्

सुरु हुने भयाे काठमाडौं–बैंकक हवाई उडान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ – बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ ।     संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच  बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघा...}

पुरा पढ्नुहोस्

सुर्य नेपाल गल्फ: फाइनल राउन्डमा शुक्रलाई अग्रता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शुक्रबहादुर राईले सुर्य नेपाल वेष्टर्न ओपनको फाइनल राउन्डमा दुई स्ट्रोकको अग्रता लिएका छन् ।    पोखराको हिमालय गल्फ कोर्षमा जारी खेलमा शुक्रले बुधबारसम्म जम्मा फोर अन्डर १३४ मा थ्री अन्डर ६६ स्कोर गरेका छन् ।   जारी प्रतियोगितामा ३७ व्यवसायिक र १४ अमेच्योर खेलाडीहरुले प्रत...}

पुरा पढ्नुहोस्

प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाले लिए सपथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रभु बैंक लिमिटेड नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गरेका हुन् ।   सिटौला अनुभवी बैंकरको रुपमा परिचित छन् । उनलाई विज्ञ सञ्चालकको नियुक्ति दिएर अध्यक्ष चयन गरिएको हो । उनी नेपाल राष्ट्र बैंकको...}

पुरा पढ्नुहोस्

चाडबाडले सुनचाँदी व्यवसायमा बहार, मंसिरको प्रतीक्षा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।  सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले  दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडपर्वमा अपेक्षा अनुसारको व्यापार भएको बताए । अध्य...}

पुरा पढ्नुहोस्

शेयर बजारमा काेराेना प्रभाव, नेप्सेमा उच्च अङ्कको गिरावट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ...}

पुरा पढ्नुहोस्

बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ ।     मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ ।  ...}

पुरा पढ्नुहोस्

टीभीएस मोटर कम्पनीद्वारा ‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिंग खुला, यस्ता छन् विशेषता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शंकर ग्रुप अन्तरगतको जगदम्बा मोटर्स प्रालिले विश्व विख्यात दुई तथा तीन पांग्रे सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीको नेपाली यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ ।    सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइक...}

पुरा पढ्नुहोस्

डेरी व्यवसायीले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने   

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् ।      शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेप...}

पुरा पढ्नुहोस्