Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एसएसपीमा पछि परेका साह राजनीतिमा पनि आउन सकेनन् अघि 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए ।    विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल पक्षको संघर्षको तयारी पूरा, निर्धारित नारा मात्र लगाउनुपर्ने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ ।   बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध...}

पुरा पढ्नुहोस्

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् ।     बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सह...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तारको तयारी, कांग्रेस र जसपा मन्त्री ‘फाइनल’ गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै मन्त्रिपरिषदको विस्तारको तयारी थालेका छन् । गठबन्धनबाट प्रधानमन्त्री बनेको दुई साता पुग्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसक्दा आलोचना बढेपछि प्रधानमन्त्री देउवाले मन्त्री चयनका लागि माओवादी तथा जसपालाई आग्रह गर्दै आएका छन् ।    तर, माओवादी केन्द्...}

पुरा पढ्नुहोस्

लोकतन्त्र र संविधान बचाउन गठबन्धन भएको होः पौडेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् ।    नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर...}

पुरा पढ्नुहोस्

चुनावबारे सत्तारुढ दलहरुको बैठक निष्कर्षविहीन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ ।    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।    यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}

पुरा पढ्नुहोस्

गण्डकीमा विकास र समृद्धिका कार्यको राम्रो सुरुवात ः पृथ्वीमान गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारमार्फत जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् ।     बुधबार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा अनुसारको काम प्रदेश सरकारमार्फत हुनै...}

पुरा पढ्नुहोस्

कांग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।   शनिबार उम्मेदवारी घोषणा सभा तथा अवधारणापत्र सार्वजनिक गर्दै नेता सिंहले कांग्रेस सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै सिंहले १३ औँ महाधिवेशनबाट न...}

पुरा पढ्नुहोस्

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।    त्यसैगरी ओलीले माओवाद...}

पुरा पढ्नुहोस्

ओलीको अपिलपछि नेपालले भेटे प्रचण्डलाई, केके भयो छलफल ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अपिलपछि नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।    नेपालको निवास कोटेश्वरमा दुवै नेताबीच छलफल भएको हो । भेटमा प्रधानमन्त्री ओलीको अपिलपछि नेपाल पक्षको अबको रणनीतिबारे छलफल भएक...}

पुरा पढ्नुहोस्