Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

जोरबिजोर प्रणाली हटाइयो, यी संस्था र व्यापारमा १ फागुनदेखि हुनेछैन रोकटोक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली आजदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । स्थानिय प्रशासनहरुले सोही सिफारिसका आधारमा जोरबिजोर प्रणाली आजदेखि हटाएका छन् ।      केन्द्रको आइतबारको बैठकले फागुन १ गतेद...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल र अनलाइन नियमनकाे तयारीमा सरकार

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित, व्यक्ति केन्द्रित, अदालत, राष्ट्रपति र सरकारी संस्थामाथि अभिव्यक्ति बढेको र त्यसलाई सामाजिक सञ्जाल र अनलाइनले स्थान दिएको आरोपसहित नियमनका लागि कडाइ गरिने बताएका छन् ।   उनले लोकतान्त्रिक शासन...}

पुरा पढ्नुहोस्

कोरोना खोप ल्याउन विश्व बैंकको ८ अर्ब ७० करोड सहयोग

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ ।    कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर...}

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     }

पुरा पढ्नुहोस्

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्थाको बुधबार उद्घाटन गरेको हो ।   महाशाखाका प्रमुख जनक भट्टराईले बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्...}

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचन २०७९:  'इगेल आई' बाटै निगरानी र प्रमाण जुटाउने आयोगको योजना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा  सम्पन्न  गर्न  मतदान  गर्ने  गोप्य  स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ ।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय  निर्वाचन  घोषणा  भ...}

पुरा पढ्नुहोस्

त्रिविमा प्रतिस्पर्धाविना करारका अध्यापकलाई स्थायी गर्ने निर्णयको विरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् ।         ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुने...}

पुरा पढ्नुहोस्

पर्साका उद्योगी व्यवसायीहरुले राखे मन्त्री र निर्देशकसँग विद्युत् आपूर्तीको समस्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साका उद्योगी व्यवसायीको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको छ ।   वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले मन्त्री भुसाल...}

पुरा पढ्नुहोस्

लाइसेन्स खारेज हुने चेतावनीपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ ।      आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}

पुरा पढ्नुहोस्

महानगरीय प्रहरीलाई प्रदेशमातहत ल्याउने तयारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश सरकारले संघिय प्रहरी मातहत रहने गरि समायोजन ऐन अघि बढिरहेका बेला महानगरीय प्रहरीलाई आफु मातहत ल्याउन पहल थालेको छ ।    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइ...}

पुरा पढ्नुहोस्