
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले गत वर्ष खरिद गरेको डीएपी मल गुणस्तरहीन रहेको ठहर सहित कम्पनीका पदाधिकारी, प्रयोगशाला र आपूर्तीकर्ता बिरुद्ध १ अर्ब ५३ लाख रुपैयाँ भन्दा बढी बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दर्त...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल स...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचन २०७९ शुक्रबार सम्पन्न भए पनि शान्तिपूर्ण भने हुने सकेन । देशभरका विभिन्न पालिकामा झडप, विवाद, मतपेटिका लुट्नेदेखि गोली चल्नेसम्मका घटना भएका छन् । शुक्रबार निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्लीमा लगी युवतीलाई बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ घर भई हाल तारकेश्वर नगरपालिका–७ फुटुङ नागपोरीमा बस्दै आएका ३९ वर्षीय जान्द्रे भन्ने रामबहाद...}
पुरा पढ्नुहोस्मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो । सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावि...}
पुरा पढ्नुहोस्सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चा...}
पुरा पढ्नुहोस्संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्थामा अमेरिकाको बोलबाला हुने भएकाले नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । उनले एसियाली विकास बैंकम...}
पुरा पढ्नुहोस्प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमितता नभएको दाबी गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सेरम इन्स्टिच्युट अफ इन्डियाँसँग खोप किन्दा कसैलाई कमिसन नदिएको बताएका हुन् । खोप खरिदमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाइ उनले बुझेर बोल्न चेतावनी दिए ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit