Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पाकिस्तानः इमरान खानको पार्टीका सांसदले दिए सामूहिक राजीनामा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको संसदको तल्लो सदन राष्ट्रिय सभाबाट इमरान खानको तहरिक–ए–इन्साफ (पीटीआई)का सदस्यहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।    साथै उनीहरुले राष्ट्रिय सभामा हुने प्रधानमन्त्री निर्वाचनको पनि बहिष्कार गर्ने उल्लेख गरेका छन् ।   निवर्तमान प्रधानमन्त्री इमरा...}

पुरा पढ्नुहोस्

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् ।  उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।   तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो अधिकारको रक्ष...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन युद्ध तत्काल रोकिनुपर्छ : पाकिस्तानी सेना प्रमुख

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका सेना प्रमुख जनरल कमर बाजवाले दुःखद अन्त्य हुनुभन्दा अघि युक्रेनमाथि रुसको आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएका छन् ।    इस्लामावाद सुरक्षा संवादमा उनले रुस–युक्रेन जारी युद्धप्रति पाकिस्तानको गम्भीर चिन्ता रहेको जनाए । ‘रुसको सुरक्षा चिन्ताको बीच, एउटा सानो देशमा...}

पुरा पढ्नुहोस्

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै  उल्लेख गरेको छ ।   यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट...}

पुरा पढ्नुहोस्

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।    वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...}

पुरा पढ्नुहोस्

कोरोना महामारीबीच पनि कसरी निश्चिन्त छ युएई ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन ।    त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...}

पुरा पढ्नुहोस्

पाकिस्तान पुनः राष्ट्रसंघको एनजीओ कमिटीमा निर्वाचित 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान सातौंपटक संयुक्त राष्ट्रसंघको गैर–सरकारी संस्था (एनजीओ) कमिटीमा निर्वाचित भएको छ।   पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार राष्ट्रसंघको एनाजीओ कमिटीमा निर्वाचित भएको जानकारी दिएको हो।    ‘पाकिस्तान कमिटीमा निर्वाचित हुनुले राष्ट्रसंघको काममा पाकिस्तानक...}

पुरा पढ्नुहोस्

विगतमा मतभेद भएका युएई र इजरायल यसरी गर्दै छन् सहकार्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् ।      लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}

पुरा पढ्नुहोस्

अमेरिकासँग प्रभावकारी वार्ता हुनेमा आफू विश्वस्त : पुटिन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ ।      दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच प्रभावकारी वार्ता सम्भव छ भन्नेमा आफू विश्वस्त रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले  बिहीबा...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसविरुद्ध अमेरिकाले सैन्य हस्तक्षेप गर्दैन : बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।   बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् ।    यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}

पुरा पढ्नुहोस्