
सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit