
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्र...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट पारित गराउन अमेरिकाले दबाब नदिएको स्पष्ट पारेका छन् । प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको बताए । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्द...}
पुरा पढ्नुहोस्पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् । त्यसैगरी ओलीले माओवाद...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि पछिल्लो समय दबाब बढेको जनाउँदै प्रधानमन्त्री देउवाले त्यसलाई प्रतिष्ठानको रुपमा विकास गरिने बताएका हुन् । धनगढी उपमह...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । उनले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी समेत गरेका छन् । शनिबा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit