Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान गएको बताइएको छ ।  दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको बताइएको हो ।   यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जन...}

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ ।   भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...}

पुरा पढ्नुहोस्

फेसबुकले लम्ब्यायो पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्ध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई आगामी दुई वर्षसम्म कायम रहेन जनाएको छ ।    शुक्रबार फेसबुकले २०२३ जनवरीसम्म ट्रम्पको फेसबुक र इन्स्ट्राग्राम एकाउन्टमाथि प्रतिबन्ध जारी राखिने जनाएको हो । त्यसबेला पनि उनको व्यवहारले सामाजिक जीवनमा असर...}

पुरा पढ्नुहोस्

जनरल पाण्डेले सम्हाले भारतीय सेना प्रमुखको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको स्थल सेना प्रमुखमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् । जनरल एमएम नरवणेले उनलाई पदभार ग्रहण गराएका हुन् ।    पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । यसअघि लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए । जनरल नरवणेले भने आजदेखि अवकाश पाएक...}

पुरा पढ्नुहोस्

कोन्टी रेन्समवेयरको जानकारी दिनेलाई अमेरिकाको १० मिलियन डलर पुरस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको राज्य विभागले कोन्टी रेन्समवेयर संस्करणको अन्तर्राष्ट्रिय संगठित अपराध समूहको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर इनाम दिने भएको छ ।    यसका साथै, कुनै पनि देशमा कुनै पनि व्यक्ति कोन्टी भेरियन्ट रेन्समवेयर घटनामा संलग्न भएको दोषसिद्धिका लागि अग्रणी जानकारी दिनेलाई ५ मिलियन...}

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्री जोन्सन भारत भ्रमणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।    गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।...}

पुरा पढ्नुहोस्

अदालतले सुकीको मुद्दामा फैसला सुनाउन  स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यानमारको जुन्ता अदालतले म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय  दिन सक्ने बताइएको छ ।    दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मंगलबार मन्त्रीमण्डलका ती सदस्यले पदको शपथ लिएका छन् ।   उनीहरुलाई  पाकिस्तानका कार्यवाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ दिलाएका हुन् ।     पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन विवाद : अमेरिकाले थप ३ हजार सैनिक पोल्याण्ड पठायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ ।   ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय“ आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणब...}

पुरा पढ्नुहोस्