
सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...}
पुरा पढ्नुहोस्सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो । मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्ध...}
पुरा पढ्नुहोस्वीरगञ्जमा देखिएका २२ जना नयाँ संक्रमित भारतबाट आएको भेटिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरु भारतका विभिन्न भागबाट नेपाल प्रवेश गरेका थिए। भारतमा तीव्र रुपमा संक्रमण फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउँन थालिएको छ । गृह मन्त्रालयले बुधबार नै क्वारेन्...}
पुरा पढ्नुहोस्सरकारले खरिद ऐन तथा नियमावलीको सम्परीक्षण गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताएका छन् । खर्च प्रणाली र ऐन नियमको पुनरावलोकन नगर्ने हो भने विकासको गति अपेक्षाकृत रुपमा अगाडि नबढने पनि उनले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले विभिन्न...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आयोगले दरखास्त आह्वान गरेको हो । आयोगले शनिबार सार्वजनिक सूचनाअनुसार मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि इच्छुकहरुले दरखास्त दिन सक्नेछ । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहने राष्ट्रिय सतर्कता केन्द (नेशनल भिजिल्यान्स सेन्टर) शक्तिशाली इकाई भएर पनि यसको प्रभावकारिता चर्चामा छैन् । तर भर्खरै बढुवा भएर सेन्टरको नेतृत्व सम्हालेपछि सचिव मणिराम गेलालले बुधबार सिंहदरबार गेटमै सरकारी कर्मचारीको छड्को जाँच गर...}
पुरा पढ्नुहोस्सरकारले भिजिट भिसामा विदेश जाने नेपालीले हाललाई पाँच लाख रुपैयाँ कर योग्य आय देखाए पुग्ने भएको छ । कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ । यसअघि कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था तत्काल लागू नह...}
पुरा पढ्नुहोस्विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्व विहिन बनेकाले सुनुवाई नहुने भएको हो । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाईका लागि संस...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवादलको तालिमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् । एनसिसी अल्मुनाई एसोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित ‘युवासँग प्रधा...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit