
कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चितवनका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्(मख्खुवेशी, काठमाडौं)– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको आयोजना हो । आर्थिक वर्ष २०८०/८१ मा काम सम्पन्न गर्ने मिति तोकिएकाले अब यो आयोजनाको अवधि साढे २ वर्ष मात्र बाँकी छ । द्रुतमार्गले छोटो दूरीमा र...}
पुरा पढ्नुहोस्बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्री खाडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठ...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्य...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने दाबी गरेका छन् । बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको ख...}
पुरा पढ्नुहोस्सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका...}
पुरा पढ्नुहोस्कपिलवस्तुमा बिहीबार खोप लगाएका गएका एक वृद्धलाई स्वास्थ्यकर्मीले पूरानो कोभिशिल्ड खोपको म्याद गुज्रेको र नयाँ नआएको भन्दै फिर्ता पठाए । योसँगै स्वास्थ्य मन्त्रालयले समयमै नेपाल भित्रिएको कोभिशिल्ड खोप नलगाउँदा म्याद सकिएर खेर गएको तथ्य खुलेको छ । हालसम्म कोभिशिल्ड खोप नेपाल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit