
नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो । प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सर...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन् । नेता रावलले राष्ट्रको स्वाधीनता माथिनै गम्भीर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधान...}
पुरा पढ्नुहोस्गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरुपमा परिवर्तन गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली...}
पुरा पढ्नुहोस्कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा उपसभापतिमा धनराज गुरुङ र डा चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजाल छन् । कोइराला प्यानलमा केन्द्रीय सदस्य (खुल्ला) तर्फ डा शशांक क...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभाको अर्थ समितिले निर्माण सामाग्री (नदिजन्य स्रोत) व्यवस्थापन गर्ने नीति बारे अध्ययन गर्र्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिएको छ । आइतबार सिंहदरबारमा अर्थ समितिले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा छलफल गर्दै यस्तो सुझाव दिएको हो । छलफलमा ब...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit