Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

संखुवासभामा करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल इन्जिनियर २८ वर्षीय अनिल ठाकुरको बिहीबार दिउँसो मृत्यु भएको छ ।     उक्त निर्माणाधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बि...}

पुरा पढ्नुहोस्

ख्रिस्टियन महासंघको अस्ट्रेलिया सद्भावना दूतमा जीवन रायमाझी नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको अस्ट्रेलिया महादेशको सद्भावना दूतमा जीवन रायमाझी नियुक्त भएका छन् । ललितपुर घर भएका रायमाझी अस्ट्रेलियाको सिड्नीमा विगत ३ वर्षदेखि बस्दै आएका छन् ।    त्यहाँको एक मण्डली (चर्च) मा अगुवाको रुपमा सहायता गर्दै आएका रायमाझीलाई महासंघले आफ्नो राजदूत चयन...}

पुरा पढ्नुहोस्

शिक्षा र स्वास्थ्य क्षेत्र सेनाको उच्च प्राथमिकतामा : प्रधानसेनापति शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताएका छन् ।    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनाले दिएको प्राथमिकताबाट शिक्षा...}

पुरा पढ्नुहोस्

सिसडोल पुगेर मेयर साहले गरे यस्तो प्रतिबद्धता, स्थानीयको अडान कायमै

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनु भएको छ ।    उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल...}

पुरा पढ्नुहोस्

चैत ८ देखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।    पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेक...}

पुरा पढ्नुहोस्

विराट राजाको दरबार उत्खनन जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ ।      पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ म...}

पुरा पढ्नुहोस्

साहित्यकार तारानाथ शर्माको  निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ ।      आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...}

पुरा पढ्नुहोस्

नागरिकको पहुँचमा खोप पु-याउन कार्ड अनिवार्य गरेका हौँ : स्वास्थ्य मन्त्रालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...}

पुरा पढ्नुहोस्

एनआरएनएको विधान संशोधनका लागि तदर्थ समिति गठनको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली सङ्घ एनआरएनएको निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ ।      बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्न लागि निर्वाचन कम...}

पुरा पढ्नुहोस्