Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छः  आयुक्त चन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।    बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशास...}

पुरा पढ्नुहोस्

मतपत्र छपाइ सकियोः निर्वाचन आयोग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोग नेपालले स्थानीय तह सदस्य निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको बताएको छ ।    बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन...}

पुरा पढ्नुहोस्

उखु किसानले फेरि गरे आन्दोलनको घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारसँगको सम्झौताअनुसार उखु मिलले भुक्तानी नदिएको भन्दै उखु किसानले फेरि आन्दोलनको घोषणा गरेका छन् । उखु किसान संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले दिएको समयसीमामा किसानले सबै भुक्तानी नपाएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।   मन्त्रालयले कुन किसानहरुले कति रकम उद्योगीबाट...}

पुरा पढ्नुहोस्

शाखा अधिकृतको रोकियो नतिजा, परीक्षार्थी आन्दोलित

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् ।   सोमबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर गरिएको छ । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो ।   संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख गर्दै सन्तोष भण्डारीले संव...}

पुरा पढ्नुहोस्

नाष्टमा सूचना पहुँच केन्द्र स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ ।  आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकका साथै दक्षिण कोरिया&ndash...}

पुरा पढ्नुहोस्

पेट्रोलको मूल्य बढ्नुमा सरकार र निगमको भूमिका छैन : आयल निगम

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका हुन् ।    निगमले बिक्री गर्ने तेलको म...}

पुरा पढ्नुहोस्

नौ जिल्लाका सीडिओ फेरिए, तीन सहसचिव र  ११ उप सचिवको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।     गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ ।     गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}

पुरा पढ्नुहोस्

सुरक्षा समिति बैठककाे एजेण्डा बन्याे राष्ट्रिय सभा निर्वाचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए।    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमण रोक्न यस्तो छ काठमाडौं प्रशासनको १८ बुँदे आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाको संक्रमण बढेपछि  काठमाडौं जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र प्रयोगगर्दै यो आदेश जारी गरेका हुन् ।  हेरौं प्रशासनका आदेशहरुः      जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश कोभिड-१९ को...}

पुरा पढ्नुहोस्