
सरकारले भिजिट भिसामा विदेश जाने नेपालीले हाललाई पाँच लाख रुपैयाँ कर योग्य आय देखाए पुग्ने भएको छ । कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ । यसअघि कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था तत्काल लागू नह...}
पुरा पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई आयुक्त र लोकसेवा आयोगका अध्यक्ष सहित अन्य विभिन्न संवैधानिक आयोगमा सिफारिस २० जनालाई बिहीबार नियुक्त गरेकी छन् । उनले सरकारले गरेको सिफारिस अनुसार उनीहरुलाई नेपालको संविधानले गरेको व्यवस्था अनुसार नियुक्त गरेको...}
पुरा पढ्नुहोस्नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अ...}
पुरा पढ्नुहोस्सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन् । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न...}
पुरा पढ्नुहोस्सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि दोस्रो मात्रा दिने भएको छ । जापान र भुटानबाट उक्त खोप आएपछि सरकारले दोस्रो मात्रा दिन लागेको हो । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार एस्ट्राजेनका खोप कार्यक्रम साउन २५ र २६ दुुई दिनसम्म चल्नेछ । ६५ बर्षभन्द...}
पुरा पढ्नुहोस्सरकारले निर्वाचन आयोगका आयुक्तहरूको सुविधा र भत्ता बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयोगका पदाधिकारीलाई निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता दिने जनाएको हो । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो । सुविधा बढाउ...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौलाई तराई जोड्ने द्रु मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् । संसदको विकास...}
पुरा पढ्नुहोस्नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले विद्यार्थीबाट बढी शुल्क असुल्ने विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ । गृहले बिहीबार पत्र पठाउँदै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा ल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit