
काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एक जना घाइते भएका छन् । आज बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरीत दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको होे । दुर...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । आज प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो । तर, बैठकमा सहमति नभएपछि नेताहरु बाहिरिए...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्नेपाल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका अधिकारीबीच हेलसिंकीमा द्विपक्षीय परामर्श आयोजना भएको छ । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका स्थायी राज्य सचिव जुक्का सालोभाराले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ...}
पुरा पढ्नुहोस्न्याय परिषदले विशेष अदालतमा न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्य तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ । परिषदको बुधबार बसेको बैठकलेउच्च अदालत पाटन, हाल काज उच्च अदालत पोखरा बाग्लुङ इजलासमा कार्यरत पौडेललाई अध्यक्ष सहित ६ न्यायाधीशलाई सदस्य तोक्न सरकारलाई...}
पुरा पढ्नुहोस्काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन...}
पुरा पढ्नुहोस्नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एसोसिएसनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उ...}
पुरा पढ्नुहोस्नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले वरिष्ठ उपाध्यक्ष क्षितिज थेवेको नेतृत्वमा युथ फोर्स सक्रिय बनाएको छ । उपाध्यक्षको जिम्मेबारी पुष्प श्रेष्ठले पाएका छन् । युवा संघले देशभर एकसय ७५ इकाइ रहेको फोर्सको संयोजक थेवेलाई मंगलबार जिम्मेबारी दिएको हो । शान्ति प्रक्रियाल...}
पुरा पढ्नुहोस्भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए । महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संच...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit