Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री शीतल निवासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । आइतबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार गरे राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन हुनेछ ।     ओल...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा आज बैठक बोलाएका हुन् ।   प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संसद आह्वानसम्बन्धी विषयमा छलफलका लागि बैठक बोलाइ...}

पुरा पढ्नुहोस्

महाअभियोगको प्रस्तावमा एमालेले पनि साथ दिनेछ : दिलेन्द्रप्रसाद बडू

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि साथ दिने बताएका छन् ।     आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदह...}

पुरा पढ्नुहोस्

संशोधनविना संसदबाट एमसीसी पारित गर्न दिँदैनौँ : झलनाथ खनाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारित गर्न नदिने बताएका छन् ।      शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरु भएकाले संशोधन नगरी संसदबा...}

पुरा पढ्नुहोस्

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफलः महत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको बताएका छन् ।   मंगलबार यो अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतले यो क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको पनि उल्लेख गरे...}

पुरा पढ्नुहोस्

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।    शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

माफियाहरुबाट राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् ।     चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई म...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् ।    स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}

पुरा पढ्नुहोस्

ओलीले पार्टीबाट निकालेपछि रामकुमारी झाँक्री भन्छिन्: बालै फरर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नेत्री रामकुमारी झाँक्रीले गीतको शैलीमा प्रतिक्रिया दिएकी छिन् ।   नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताल...}

पुरा पढ्नुहोस्

अदालतले आफ्नो मर्यादा राख्न सकेनः कांग्रेस नेता पौडेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्